बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा डा योगीद्वारा प्रवचन

लण्डन । हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा चिन्तामणिनाथ योगीले स्वस्थ तन संगै मन पनि स्वस्थ हुनु पर्ने कुरामा जोड दिएका छन्। पब्लिक हेल्थ सोसाइटी हडर्सफिल्डद्वारा मंगलबार बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा ‘स्वस्थ जीवनका लागि मानसिक स्वास्थ्य’ विषयमा प्रवचन दिंदै डा योगीले विना कुनै भौतिक सुविधा पनि आनन्दसंग जीवन जिउन सक्ने कला सबैले सिक्नु पर्ने … Continue reading बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा डा योगीद्वारा प्रवचन